लहान प्रादेशिक अस्पतालमा एक डोज पनि छैन रेबिजविरुद्धको खोप
nayapatrikadaily.com · Sun Jul 23 00:20:00 GMT 2023
रेबिजविरुद्धको खोप लगाउन दैनिक पुग्छन् १२ देखि १५ सम्म बिरामी, निःशुल्क सेवा नपाएपछि महँगोमा लगाउन बाध्य
सिराहाको लहानस्थित प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको एक साता भयो । कुकुर, बिरालो, स्याल, बाँदरलगायतले टोकेर खोप लगाउन दैनिक १२ देखि १५ बिरामी अस्पताल पुग्ने गरेकामा सेवा नपाएपछि निजी स्वास्थ्य संस्थामा गएर महँगोमा लगाउन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)