'प्याडम्यान' ज्ञानरत्न महर्जन: ‘अरूले के-के बनाउँछन्, तिमी चाहिँ प्याड बनाएर बस्छौँ भनेर उडाउँथे'
bbc.com · Fri Jan 07 01:14:00 GMT 2022
भैँसेपाटीका ४५ वर्षीय ज्ञानरत्न महर्जनले सबैको पहुँचमा प्याड पुर्याउने र महिनावारीबारे जनचेतना जगाउने उद्देश्य राखेका छन्।
'प्याडम्यान' उपनामले चिनिएका उनले सस्तो र पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्नुका साथै देशभरि झन्डै ४,७०० महिलालाई पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तालिम दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)