मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युरोपका जेन–जी किन आन्दोलन हाँक्दैछन् ?

ratopati.com · Sat Oct 24 17:15:06 GMT 2026

काठमाडौँ । युरोपभरि युवा पुस्ता शिक्षा क्षेत्रमा बजेटको अभावदेखि आवासको बढ्दो लागत सम्मका विभिन्न मुद्दालाई लिएर प्रदर्शनमा उत्रिएको छ । यसले पहिल्यै दबाबमा रहेका सरकारहरूका लागि ठुलो चुनौती खडा गरेको छ ।

साथै, आफ्ना अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने हो कि भन्ने चिन्ताले जेन–जी पुस्तामा बढिरहेको असन्तुष्टिलाई पनि यी आन्दोलनले स्पष्ट रूपमा उजागर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)