मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप राइजिङ स्टार्समा नेपालले भारत तथा पाकिस्तानसँग खेल्ने

deshsanchar.com · Sat Oct 24 15:34:29 GMT 2026

वर्ल्ड एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपालले भारत, यूएई र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। कतारको दोहामा हुने प्रतियोगिताका लागि सार्वजनिक गरिएको खेलतालिका अनुसार नेपालले समूह चरणका तीनै खेल बलिया टोलीविरुद्ध खेल्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)