अपेक्षित नतिजा नआए पनि सत्तागठबन्धनको पक्षमा जनादेश, अहिलेकै गठबन्धनको निरन्तरता आवश्यक
nayapatrikadaily.com · Wed Nov 30 00:27:00 GMT 2022
एकीकृत समाजवादीको निर्वाचन समीक्षा
एकीकृत समाजवादीले अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको र वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उसले सत्तारूढ गठबन्धनको निरन्तरता आवश्यक रहेको औँल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)