तथ्यांकोवाच : वार्षिक रू. ४ अर्बको लुँगी धोती र सारी आयात
abhiyandaily.com
काठमाडौं (अस) । नेपालमा गत आर्थिक वर्षमा मात्र रू. ४ अर्ब ११ करोड बराबरका लुँगी, धोती र सारी आयात भएको छ । सो आयात आर्थिक वर्ष २००८/०९मा १ अर्ब १३ करोडमा सीमित थियो । नेपालमा रेमिट्यान्सजन्य समृद्धिले फेसन क्षेत्रको माग बढ्दै गएको र स्वदेशमा लँुगी, धोती र सारी उद्योग स्थापना हुन नसकेको अवस्थामा आयात बढ्दै गएको हो । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले लँुगी, धोती र सारीमा आत्मनिर्भर हुने नीति अँगीकार गर्नु आवश्यक देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)