मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘पदभन्दा ठुलो पौरख’ पुस्तक लोकार्पित

gorkhapatraonline.com · Sat Oct 24 17:27:02 GMT 2026

सरकारका पूर्व उपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा पुस्तक ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबिच इतिहासबिद प्रा. दिनेशराज पन्तले पुस्तक लोकार्पण गर्नुभयो ।

सो अवसरमा इतिहास विधाप्रति चाख बढिरहेको पन्तले बताउनुभयो । ज्ञवालीको आत्मकथा सबैका लागि ज्ञान र प्रेरणाको स्रोत रहेको चर्चा गर्दै इतिहासबिद पन्तले पुस्तकमा उल्लेखित बहुआयामिक पौरखका कुराहरू प्रशंसनीय रहेको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)