हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना, पर्वतारोहण नगर्न आग्रह
Ujyaaloonline.com · Tue May 18 00:36:20 GMT 2021
काठमाण्डौ - आजदेखि देशभर मौसम बद्ली हुने भएको छ । अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन महाशाखाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)