मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीबाट यातायात क्षेत्रमा भएको क्षति’bout अध्ययन गर्न समिति गठन

rajdhanidaily.com · Thu Aug 27 19:24:34 GMT 2026

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति’bout अध्ययन गर्न समिति गठन गरेको छ ।

महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)