मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा देउवा पक्षको अधिवेशन : सभापतिमा वीरबहादुर विष्टको चर्चा

annapurnapost.com · Sat Oct 24 17:42:46 GMT 2026

काठ्माण्डौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बैतडीमा जिल्ला अधिवेशन गरेको छ । आज अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ भने बाँकी प्रक्रिया भोलिसम्म पूरा गर्ने तयारी रहेको छ ।

अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन हुने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन् । सभापतिसहित विभिन्न पदमा सहमति कायम गर्दै नेतृत्व चयन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)