आईपीएल २०२३ः अन्तिम ओभरमा गुजरात टाइटन्सको रोमाञ्चक जीत
kalakarmi.com · Fri Apr 14 00:08:57 GMT 2023
मोहाली– गुजराज टाइटन्सले आईपीएल २०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको छ ।
मोहालीमा खेलिएको यो प्रतिस्पर्धामा पञ्जाबले तीजका लागि १५४ रनको लक्ष्य दिएको थियो, जसलाई गुजरातले चार विकेट गुमाएर हासिल गर्यो । गुजरातको जीतको हीरो शुभमन गिल रहे, जसले ६७ रनको आकर्षक इनिङ खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)