३०० मत गणना हुँदा देउवाको १७४, कोइरालाको १२४
himalkhabar.com · Tue Dec 14 18:37:42 GMT 2021
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३०० मत गणना हुँदा देउवाले १७४ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)