मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन प्रकरणमा नेताको नाम जोडिएपछि प्रचण्डको रटान- कुनै पनि हालतमा छाडिन्न

hamrakura.com · Mon Aug 07 00:00:00 GMT 2023

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरूको नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नछाड्ने बताएका छन् । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन् । भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)