लथालिंग विद्युत् खम्बा, दुर्घटना जोखिम उस्तै
rajdhanidaily.com · Mon Jul 25 23:10:57 GMT 2022
बैतडी । बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युत्सेवा विस्तार भएको छ । विद्युत् विस्तार अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो ।
विद्युत् पु¥याउने कार्य परिपक्व नहुँदा धेरै ठाउँमा दुर्घटना जोखिम बढेको छ । विद्युत् विस्तारका बेला ठेकेदारले पोल राम्रोसँग नगाड्ने तथा तार परिपक्व तवरले नतान्ने गरेका कारण समस्या देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)