मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेलको ८०% सेयर बेचेर बाहिरियो आजियाटा : १ खर्ब ४३ अर्बमा किनेको सेयर सात वर्षपछि ६ अर्ब ६६ करोडमा बिक्री

nayapatrikadaily.com · Sat Dec 02 00:22:00 GMT 2023

- एनसेलकै २० प्रतिशत हिस्सेदार रहेका सतिशलाल आचार्यको बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडसँग ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता

- ‘बिजसेन डिल’को प्रक्रिया र पारदर्शितामाथि नियमनकारी निकायको चासो

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)