मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा तनाव: केशम टापुमा अमेरिकी हमला

nepalnews.com · Wed Jun 10 02:39:51 GMT 2026

तेहरान । सामरिक र आर्थिक दृष्टिकोणले विश्वकै सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज नजिक इरानी सेनाले अमेरिकी सेनाको अत्याधुनिक अपाचे हेलिकोप्टर खसालेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।

यस घटनाको तुरुन्तै बदला लिँदै अमेरिकी वायुसेनाले इरानको नियन्त्रणमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण केशम टापुमा भिषण हवाई आक्रमण गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्यमै अवस्थित केशम टापुमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको पुष्टि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय