मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

corporatenepal.com · Wed Jun 10 02:35:28 GMT 2026

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै शेयर बिक्री खुला गरेको थियो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँट प्रक्रिया सम्पन्न गरिसकेको थियो । त्यसपश्चात सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय