कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै
barnanmedia.com · Sat Dec 20 23:01:57 GMT 2025

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृतिी लिने गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)