प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने
karobardaily.com · Sun Jul 31 17:23:01 GMT 2022
प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौंता सम्पन्न भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी आइतबार अबेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)