सावित्राको ५ गोलमा इराकमाथि नेपालको सानदार जित
onlinekhabar.com · Thu Feb 22 17:11:26 GMT 2024
१० फागुन, काठमाडौं । फरवार्ड सावित्रा भण्डारी साम्बाले ५ गोल गरेपछि वाफ वुमनेस च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
साउदी अरेबियाको जेदाहमा जारी प्रतियोगितामा समूह बी रहेको नेपालले दोस्रो खेलमा क्लिनसिट राख्दै सानदार जित हात पार्दा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)