मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहुँचका भरमा जहाजको टिकट वितरण

baahrakhari.com · Thu May 26 02:09:00 GMT 2022

जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)