आफ्नो वेबसाइटमा नागरिक बडापत्रसमेत राख्दैनन् पर्साका स्थानीय तह
deshsanchar.com · Thu Feb 02 16:45:21 GMT 2023
वीरगञ्ज – पर्सामा रहेका स्थानीय तहले आफ्नो वेबसाइटमा सामान्य जानकारीसमेत नराख्ने गरेको पाइएको छ।
जिल्लाका १४ स्थानीय तहले आफ्नो वेबसाइटमा सामान्यभन्दा सामान्य जानकारीसमेत नराखेको तथा अपडेट नगरेको पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)