मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीले बार्सिलोना छाडे !

news24nepal.tv · Fri Aug 06 00:07:53 GMT 2021

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले बार्सिलोनाला छाड्ने भएको जनाएको हो ।

बार्सिलोनासँग मेस्सीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत पनि भएको थियो । तर, ला लिगाको नियम अनुसार अनुबन्धन सफल नसकको बार्सिलोनो जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)