मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बेलायती स्वास्थ्य सेवा संकटमा

ekantipur.com · Thu Jan 05 00:58:55 GMT 2023

लन्डन — जाडो बढेसँगै बेलायतले फेरि स्वास्थ्य संकट सामना गरेको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डका अधिकारीले यही अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएका छन् ।

सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीले जनाएको छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन् । केही अस्पतालका ए एन्ड ई (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)