बीवाईडीका गाडी नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको अर्थ मन्त्रालयको दाबी
kendrabindu.com · Wed Jun 10 02:44:29 GMT 2026

काठमाडौं । बीवाईडीका ६४९ वटा गाडी कानुनसम्मत र नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको प्रस्टीकरण अर्थ मन्त्रालयले दिएको छ।
संसदमा बजेट पेस हुनअघिनै करका दरहरू चुहावट गराएर बीवाईडीलाई फाइदा पुग्ने काम अर्थ मन्त्रालयबाट भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना भइरहेको छ। त्यसमा कुनै पनि किसिमको सत्यता नरहेको प्रस्टीकरण अर्थ मन्त्रालयले दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
यातायात व्यवस्था विभाग
भन्सार विभाग
काठमाडौँ
स्वर्णिम वाग्ले