काठमाडौंमा खुल्यो रिस र तनाव पोख्ने थलो 'तोडफोड' (भिडिओ)
setopati.com · Tue Jan 18 00:25:00 GMT 2022
तपाईंलाई भरमार रिस उठेको छ? के गरौं कसो गरौं भइरहेको छ? तनावले घेरिएर गुम्सिनुभएको छ?
यो रिस वा तनाव पोखे शान्त हुन्थेँ भन्ने पनि लागेको होला। अरू, आफैं र केही पनि हानी हुने गरी पोख्न त भएन। उसो भए कहाँ, कसरी पोख्ने?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)