मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीले आठौं पटक जिते बालोन डीअर

thahakhabar.com

काठमाडौं : यस बर्षको बालोन डो अरको अवार्ड लियोनेल मेस्सीले जितेका छन्। फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौ पटक जितेका हुन्।

पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो। अर्जेन्टिनालाई विश्वकप जिताएकामेस्सीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)