उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण
barnanmedia.com · Sat Oct 24 20:15:00 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उन चिनियाँ सीमा सहर दान्डोङमा अघोषित भ्रमणका लागि आइपुगेको सियोलको एक सरकारी स्रोत र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले शनिबार बताएका छन् ।
नेता किमले गत हप्ता मात्रै आधिकारिक रूपमा खुलेको प्रमुख सीमा पुल पार गरेर चीनको सीमा सहरमा पुगेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)