संसदको दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Fri Aug 11 01:02:28 GMT 2023
संघीय संसदको दुबै सदनको बैठक आज बस्दै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रिय सभा बैठक बिहान ११ बजे र प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)