दाङका १४ आयोजनामा संघीय सरकारको ७० करोड बजेट
gorkhapatraonline.com · Wed Jun 10 02:51:16 GMT 2026

संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सडक, पुल तथा शहरी पूर्वाधार विकासका १४ वटा आयोजनाका लागि ७० करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
दाङ क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार विनियोजित बजेट मुख्य रूपमा सडक स्तरोन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)