गण्डकी प्रदेशसभामा पहिलो संकल्प प्रस्ताव नै सत्तापक्षले गर्यो फेल
nepalkhabar.com · Thu Aug 06 17:35:38 UTC 2020
गण्डकी प्रदेशसभामा पेश भएको पहिलो संकल्प प्रस्ताव बहुमतबाट विफल भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक घर एक पीसीआर परीक्षणको माग गर्दै असार २३ गते सो प्रस्ताव पेश गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)