कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत
khabarhub.com · Mon May 25 17:02:24 UTC 2020
सुर्खेत- कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गरेका छन् ।
आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी आव २०७७÷७८ को मूलभूत सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको विनियोजन विधेयक २०७७, छलफलका लागि सभामा प्रस्तुत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)