कोरोनाभाइरस ठिक हुन्छ भन्दै तान्जानियमा किनियो हर्बल चिया
farakdhar.com · Thu May 07 17:39:25 UTC 2020
तान्जानियाका राष्ट्रपति एउटा हर्बल चिया किन्नका लागि मडागास्कर विमान पठाउने तयारी गरेका छन् । उनले यो हर्बल टोनिकले कोरोनाभाइरसको उपचार हुनसक्ने भन्दै यो निर्णय गरेका हुन् ।
कंगोका राष्ट्रपतिले पनि कोभिड अग्र्यानिक्स नामको यो टनिकलाई देशमा किन्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)