एक साहसी नर्सको कारुणिक कोभिड रात
nepallive.com · Sun May 03 17:57:00 UTC 2020
करिसा पेल्जेल उमेरले ३२/३३ कि, पेशाले नर्स, पूर्व आइसियू नर्स, अमेरिकी नागरिक, आकर्षक व्यक्तित्व र एकल जीवन। उनले चाहिन् भने विश्वको अधिकांश मानिसले सोच्ने सपनाको जिन्दगी जिउन सक्छिन्। तर, उनले आम मानिसले भन्दा छुट्टै जीवन जिउने प्रण गरेकी छिन्। बिरामीको सेवामा नै जीवन सार्थक भएको देख्ने उनी कहिले एसिया त कहिले अफ्रिकाको देशहरुमा पुग्छिन्।
यता तपाईं हामी सानो सामान किन्न पल्लो घरको पसल पुग्न नि थरथर हुने अवस्था छ। उता तिनै करिसा अहिले संसारकै सबैभन्दा बढी कोरोना महामारी फैलिएको सहर न्युयोर्क पुगेकी छिन् स्वयंसेवाको लागि।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)