धौलागिरी चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता
hamrakura.com · Sat Oct 18 00:00:00 GMT 2025
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरी चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका-४ मा रहेको धौलागिरी हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका-१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)