फ्रान्समा प्रदर्शन चर्कियो, एक हजार जना नियन्त्रणमा
annapurnapost.com · Sat Oct 24 20:56:58 GMT 2026

काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् ।
सिएनएनको रिपोर्ट अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी पेरिसमा भेला भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)