मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्पले टोकेमा के गर्ने, के नगर्ने ?

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

काठमाडौं । गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)