व्यवसायी आन्दोलित
gorkhapatraonline.com · Sat Dec 31 01:32:52 GMT 2022
बुटवल समाचारदाता
बुटवल, पुस १६ गते । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैङ्कहरूले बढाएको ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बुटवलमा क्रियाशील विभिन्न व्यावसायिक सङ्घसंस्थाले आन्दोलनस्वरूप शुक्रबार हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)