काठमाडौंमा ४ सहित सोमबार ७८ जनामा कोरोना संक्रमण
setopati.com · Mon May 25 16:56:00 UTC 2020
काठमाडौंका चार जनासहित सोमबार एकैदिन ७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
सोमबार बिहान ७२ जना र दिउँसो थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। थपिएका संक्रमितहरूमा काठमाडौंका चार जना छन्, जसमा टोखाका दुई, बुढानिलकण्ठका एक र बाराको कलैयामा कार्यरत काठमाडौं घर भएका एक जना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)