के शेर्पा समुदायको डीएनएबाट सम्भव होला त कोभिड –१९ उपचार ?
himalkhabar.com · Thu Jun 25 17:08:00 UTC 2020
एक अमेरिकी स्टार्ट–अप कम्पनीले कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालेकोे छ।
कम्पनीले आफ्नो अध्ययनका लागि उच्च हिमाली भेगमा अक्सिजनको मात्रा कम हुँदा पनि शेर्पाहरु कसरी सहज जीवन यापन गर्छन् भन्ने जिज्ञासालाई आधार बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)