संसद विघटनको विरोधमा जसपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने
khabarhub.com · Wed Feb 17 17:22:17 UTC 2021
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।
बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)