लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना
ratopati.com · Sat Oct 18 17:14:00 GMT 2025

बुटवल । लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकोपको सामना तथा शान्तिका लागि सांस्कृतिक सम्पदाको उपयोग गर्ने सङ्कल्प गरेको छ ।
विभिन्न देशका २ सय सम्पदा विज्ञहरूको उपस्थितिमा बुधवार लुम्बिनीमा सुरु गरिएको सम्मेलन अन्तर्गत शनिवार प्राचीन तिलौराकोट दरबार क्षेत्रको स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएको द्वन्द्व तथा प्राकृतिक प्रकोपहरूको सामनाका लागि सांस्कृतिक सम्पदालाई उपयोग गर्ने सङ्कल्प गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)