मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अल्फाबिटाको संरचनामा चल्यो महानगरको डोजर

nayapatrikadaily.com · Fri Aug 26 00:33:00 GMT 2022

महनगर प्रमुख बालेन्द्र साहको आग्रह-जसरी नक्सा पास भएको छ, त्यहीअनुसार संरचना बनाइदिनुस्

नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्सले अनधिकृत रूपमा बनाइएको संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । ‘अन्डरग्राउन्डमा पार्किङ’मा व्यवसाय गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)