मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ?

rajdhanidaily.com · Mon Nov 20 23:13:02 GMT 2023

काठमाडौं । फेरी एकपटक भारतको सपना चकनाचुर भएको छ । करिब १ अर्ब भारतीय क्रिकेट टिमका समर्थकलाई जे डर थियो, त्यही भयो । विश्वकप क्रिकेट २०२३ को फाइनल प्रतिस्पर्धामा आइतबार अहमदावादमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएर विश्व च्याम्पियन ट्रफी छैटौंपटक कब्जा गर्न सफल भयो ।

यसपटक भारत कुनै पनि हालतमा विश्वविजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । सन् २०११ देखि भारतले विश्वकप जितेको छैन । घरेलु मैदानमा विश्वकपको ट्रफी उचाल्ने भारतको महत्वाकांक्षा कसरी चकनाचुर भयो त ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)