कोरोनाविरूद्ध ‘बुस्टर’ डोज लगाउनुछ? काठमाडौंका यी अस्पतालमा पाइन्छ
setopati.com · Tue Jan 18 00:56:00 GMT 2022
काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)