कार्यसम्पादनमा प्रधानमन्त्रीको असन्तुष्टिपछि ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति निष्क्रिय
nepallive.com · Thu May 14 17:18:00 UTC 2020
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको भूमिकालाई निष्क्रिय बनाउँदै लगेका छन्।दोस्रोपटक मिर्गौला फेर्न अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले फागुन १८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनाएका थिए।
समितिमा गृहमन्त्री रामबहादुर थापा, अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिजामणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव, उद्योगमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेशकुमार भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल सदस्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)