थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य
onlinekhabar.com · Wed Jun 10 02:54:53 GMT 2026

२७ जेठ, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
महिला एसिया कप