बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला
setopati.com · Wed Jun 10 02:59:21 GMT 2026

अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिएको छ।
इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा 'फिफ्थ फ्लिट' मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)