मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी विमान अमेरिकी विमानको पाँच फिट दुरीबाट हुँइकियो

baahrakhari.com · Thu Feb 17 17:53:00 GMT 2022

बीबीसी । युक्रेनमाथि रूसले आक्रमण गर्नसक्ने अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला रुसको एक विमानले गस्तीमा रहेका अमेरिकी नौ सैनिक विमानलाई गैरव्यावसायिक रूपले अवरोध पुर्‍याएको खबर सार्वजनिक भएको छ ।

बुधबार अमेरिकी अधिकारीले जनाएअनुसार रुसी विमानले तीनपटक अमेरिकी सैनिकहरूलाई अवरोध पुर्‍याएको थियो । त्यसमध्ये एकपटक रुसी विमान अमेरिकी विमानको केवल पाँच फिट नजिक हुँइकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)