फ्रान्सको निसमा प्रदर्शनकारीमाथि दक्षिणपन्थी समूहको आक्रमण, ६३ जना पक्राउ
annapurnapost.com · Sat Oct 24 21:35:35 GMT 2026

अतिदक्षिणपन्थी
काठमाडौं : फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)